न्यूज हाईलाईटधनुषाको गणेशमान चारनाथ नगरकी छात्रालाई शैक्षिक सामाग्री !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगरभरकी छात्राहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । गणेशमान चारनाथ नगरपालिकाद्धारा विरेन्द्र बजारस्थित कविर कुट्टीमा आयोजित बालबालिकाको अधिकारको लागि तालिम तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











