जनकपुरः दुई पक्षबीचको झगडामा हल्ला सुनेरै एक जनाको मृत्यू
झगडा स्थलमै ढलेका भोलालाई उपचारको लागि रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारको लागि ल्याउँदा उनलाई डाक्टरले मृत घोषित गरेको थियो । बुधबार बेलुकी ८ः३० बजे झगडा भएको थियो । भोलालाई कुनै प्रकारको कुटपिट भने भएको छैनन् । मुटुको विरामी भएको कारण अधिक हल्लाले नै उनको मृत्यू भएको बताईएको छ ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट











