अन्तराष्ट्रियअमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २० हजार पाँच सय ७ जना मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










