विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर अढाई लाख नाघेको छ । पछिल्लो तथ्यांकानुसार, विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ९ सय ४७ पुगेको वल्डओमिटरले जनाएको छ । यसको संक्रमणबाट गएको २४ घन्टामा ३८ सय भन्दा धेरैको मृत्यु भएको छ ।

२०७७ बैशाख २३ मंगलबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर अढाई लाख नाघेको छ ।
पछिल्लो तथ्यांकानुसार, विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ९ सय ४७ पुगेको वल्डओमिटरले जनाएको छ । यसको संक्रमणबाट गएको २४ घन्टामा ३८ सय भन्दा धेरैको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित भएका छन् । सोमबार मात्रै विश्वमा ७७ हजार ५ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये करिब ११ लाख ९३ हजार उपचारपछि निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…