अन्तराष्ट्रियपहिलो सोमबारीमा शिवमन्दिर भागाभाग, २ महिलाको मृत्यू, दुईको अवस्था गम्भिर
सो घटनामा सिवान जिल्लाको हुसैनगँज बस्ने प्रतापपुर गाउँ बस्ने स्थानीय मोताब चौधरीकी ४२ बर्षिय श्रीमति लीलाबती देवी र सोही जिल्लाको पथार गाउँ बस्ने दिलिप बैठाकी ४० बर्षिय श्रीमति सुहागमति देवीको मृत्यू भएको हो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











