स्वास्थ्य ब्यूरोनगरपालिकामा "नमुना जडीबुटी उद्यान" हुन्छ : बरबरिया
न्यूज ब्यूरो || जनकपुरधाम, २६ चैत्त । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरपालिकामा नमुना जडिबुटी उद्यान कार्यक्रम सँचालन गर्ने निर्णय गरेका छन् । सोमबार नगरस्तरीय स्वास्थ्य समितिको आयोजनामा सम्पन्न स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले नगरभित्र नमुना जडिब
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











