स्वास्थ्य ब्यूरोजनकपुरका यी डाक्टर, जसले प्रदेश ७ को स्वास्थ्य क्षेत्रमै नयाँ क्रान्ती ल्याए
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी एवम् जानकी नगरी भनेर चिनिएको जनकपुरका एक डाक्टरले सँघीय नेपालको प्रदेश नं. ७ को स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ती ल्याएका छन् । प्रदेश नं. ७ को डडेल्धुरा अस्पतालको प्रसुती तथा स्त्री रोग विभागको प्रमुखका जिम्मेवारी सम्हालेका जनकपुरका डा. राजन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











