स्वास्थ्य ब्यूरोअब जनकपुरमै डाक्टरीको MD र MS को पढाई हुने, यी ६ विषयको पायो अनुमति
प्रतिष्ठानको प्रशासन, भौतिक संरचना निर्माण, उच्च स्त्तरीय चिकित्सक भर्ना, शिक्षण अस्पतालसहितको सेवा दिने जस्ता लक्ष्यहरु राखिएको थियो । प्रतिष्ठानले हालै गुठी संस्थानसँग १८ विद्या जमिन लिजमा लिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











