मारवाडी युवा मंच जनकपुरले निःशुल्क कृतिम खुट्टा वितरण गर्ने
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । मारवाडी सेवा समिति जनकपुरको भातृ सँगठनको रुपमा रहेको मारवाडी युवा मंच जनकपुरले अपाँगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा वितरण गर्ने भएको छ । मंचले जिल्ला भरिमा कृतिम खुट्टा आवश्यक परेका असहाय व्यक्तिलाई निःशूल्क रुपमा वितरण गर्ने कार्यक्रम राख्ने भएको छ । कृतिक खुट्

२०७५ जेठ १९ शनिबार, राति १०:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ । मारवाडी सेवा समिति जनकपुरको भातृ सँगठनको रुपमा रहेको मारवाडी युवा मंच जनकपुरले अपाँगता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा वितरण गर्ने भएको छ ।
मंचले जिल्ला भरिमा कृतिम खुट्टा आवश्यक परेका असहाय व्यक्तिलाई निःशूल्क रुपमा वितरण गर्ने कार्यक्रम राख्ने भएको छ ।
कृतिक खुट्टा आवश्यक परेको व्यक्तिले यही जेठ ३० गतेसम्म आ आफ्नो नाम दर्ता गराउने समय सीमा तोकिएको हो ।
आयोजना हुन लागेको " निशुल्क कृतिम खुट्टा वितरन कार्यक्रम (Artificial limbs)" कार्यक्रममा आवश्यक पर्ने बढी भन्दा बढी व्यक्तिहरुलाई सहभागी गराउन अनुरोध समेत गरिएको छ ।
सहभागी र सहयोगको लागि :
तापसिल
२०७५/०२/30 गते बुधवार सम्म दर्ता
कार्यक्रम संयोजक
दीपक बजाज
9817817846
राहुल सिंघानिया
9801554500
मारवाड़ी युवा मंच
जनकपुरधाम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…