प्रमुख समाचारधनुषाको कनकपट्टिमा करेन्ट लागेर दुई दाजुभाईको घटनास्थलमै गयो ज्यान !
न्यूज ब्यूरो | जनकपुरधाम, २१ जेठ । धनुषामा करेन्ट लागेर दुई दाजुभाईको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि बस्ने बौका साहको दुई छोरोको आफ्नै घरमा विजुली समाग्री रिपेरिँग गरिरहेको बेला करेन्ट लागेर ज्यान गएको हो । ज्यान जानेमा साहको बर्ष २६ का छोरा सुरेन्द्र साह र बर्ष २४ का वीरेन
८ वर्ष अगाडि · प्रमुख समाचार











