प्रमुख समाचारजनकपुरः साँसद 'यादव' ले विद्यार्थीलाई घर बोलाए, ईन्जिनीयर 'यादव' ले विद्यार्थी 'यादव' लाई कुटे
छलफलका क्रममा साँसद यादवका सहोदर दाई ईन्जिनीय बीरेन्द्र यादवले एक्कासी गालीगलौज गर्नुका साथै कुटपिट गर्न थालेपछि उनी भागेर आफ्नो घर पुगेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











