प्रमुख समाचारजनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
आक्रमणकारीहरुले यादवको घाँटीमा प्रहार गर्ने प्रयास गरेपछि उनले हातले रोक्दा उनको हात पटक पटक काटिएको छ । हातमा ठुल ठुला घाउहरु लागेको छ । घाँटी बचाउन खोज्दा हातमा घाउ लागेको बताउँदै उनीहरुले ज्यानै मार्ने उदेश्यले प्रहार गरेको बताए । भागेर एक पसलमा ज्यान जोगाउन गएपछि पसलमा समेत प्रहार गरेको बताए । पसलेहरु जुटेपछि उनीहरु भागेको प्रतिक्रिया दिएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार










