प्रमुख समाचारधनुषा : 'आधी लास जलिसकेको थियो, प्रहरी गएर चिताबाट निकाले' !
न्यूज ब्यूरो । धनुषामा एक मृत बालिकालाई जलाउँदै गरेको अवस्थामा प्रहरीले चिताबाट शव निकालेका छन् । जिल्लाको सवैला नगरपालिका वडा नं. १ मा गतराती एक १४ बर्षिय बालिकाले आफ्नै घरमा झुन्डिएर (परिवारिक श्रोतलाई उदृत गर्दै) मृत्यू भएको थियो भने उनलाई जलाउनको लागि उनका घरपरिवार सहित छिमेकीहरु लगेका थिए । जला
७ वर्ष अगाडि · प्रमुख समाचार










