प्रमुख समाचारसुजिता ठाकुर हत्या प्रकरणलाई सुक्ष्म छानिबन गर्नुस् : अध्यक्ष डा. दत्त
आयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले बताए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











