लोकसेवाको विज्ञापन उपर परेका सबै रिटमा एकैपटक सुनुवाई गर्न सर्वोच्चको आदेश
सर्वोच्चले बुधबार छलफल गरेर यस्तो आदेश गरेको हो ।

२०७६ असार ४ बुधबार, दिउँसो ३:३२ बजे१ मिनेट पढाइ
सर्वोच्चले बुधबार छलफल गरेर यस्तो आदेश गरेको हो ।

२०७६ असार ४ बुधबार, दिउँसो ३:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चौतर्फी विरोध भइरहेको लोकसेवा आयोगको विज्ञापन उपर परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न सर्वोच्चले आदेश गरेको छ । सर्वोच्चले बुधबार छलफल गरेर यस्तो आदेश गरेको हो ।
भर्नासम्बन्धमा विभिन्न तीन वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएको जनाइएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।
आदरणीय पाठक, यो समाचारमा यसअघि अन्यथा हुन गएकोमा पुनः सच्याइएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…