प्रमुख समाचारचुरे वन क्षेत्र उत्खनन गर्न अनुमति दिएको आरोपले अनुसन्धानमा तानिए दुई अधिकृत
पक्राउ पर्नेमा चाइना इष्ट वेष्ट रेल्वे कम्पनीका साइट इन्चार्ज हु स्याउ छ्याङ्ग सहित अन्य एक चीनिया नागरिक तथा विन्देस्वर कुमार महतो एवं अजय कुमार चौधरी दुई जना नेपाली नागरिक थिए । पक्राउ गरिएकाहरु जिल्ला अदालत सिरहाको आदेशानुसार मंसिर २५ गते चीनियाँ नागरिक ३ लाख र नेपाली नागरिकहरु जनही ५० हजार धरौटीमा रिहा भएका छन् । चीनियाँ कम्पनीको अन ड्युटीमा रहेको दुई थान स्काभेटर भने डिभिजनल वन कार्यालयको नियन्त्रण मै राखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










