प्रमुख समाचारपोखरीमा डुबेको युवक १६ घण्टादेखि अझै बेपत्ता, बर्दिवासबाट गोताखोर टोली आउँदै
जानकारी अनुसार, बर्दिवासबाट सशस्त्र प्रहरीको गोताखोर टोली (पानीमा डुबुल्की लगाउने टोली) आउन लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१६ समाचार
प्रमुख समाचारजानकारी अनुसार, बर्दिवासबाट सशस्त्र प्रहरीको गोताखोर टोली (पानीमा डुबुल्की लगाउने टोली) आउन लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१. मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन्रु कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियोरु यसको निष्पक्ष छानबिन हुनुपर्‍यो।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका लालकिशोर साह भने ४७०८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडाहरुमध्ये २३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ भने अब मात्र दुई वटा वडाको मत पत्र गन्ती गर्न बाँकी रहेको छ । सो क्रममा जनमत पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी अनिता देवीले भने १३५१ मत प्राप्त गरेकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, नेपाल । नौ महिने दुधे वालिकाको हत्या गरि फरार अभियुक्त समात्न प्रहरी र स्थानियहरुको टोलीको अथक प्रयास जारी रहेपनि हत्यारा अझै पक्राउ पर्न सकेको छैन । प्रहरी,शसस्त्र प्रहरी तथा स्थानियको संयुक्त टोली जिल्ला भित्रको प्रत्येक उखुघारी देखि खेतको आली तथा विभिन्न गाउवस्तीहरुमा खोजतलाममै व्यस
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशमा मिटर ब्यजीको आन्दोलन नसेलाउदै लघुवित्त पिडित आन्दोलनले उग्र रुप् लिन थालीसकेका छन्। सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित चोहर्वा बाट र्याली सुरु गरि लघुवित्त संस्था विरुद्ध विरोध प्रदर्शन गर्दै गोलबजार सम्मका लघुवित्त संस्थाहरुमा तालाबन्दी गर्दै प्रदर्श
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सुनसरी । बुधबार बिहानै सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९, छाताबेलीका स्थानीय नेता फिदा हुसेनलाई गाेली हानी हत्या गरिएपछि स्थानीयवासीहरूले कोशी राजमार्ग अन्तर्गत धरान-विराटनगर राेडकाे दुहबी-साेनापुर खण्डमा टायर बालेर सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । साेनापुर, दुहबी र छाताबेलीका
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । विगत केही दिनदेखि धनुषामा जँगली हात्तीले ताण्डव मच्चाएपछि वन टोली घटनास्थल पुगेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केव सहित पोखरी दमार, केमलिपुर र एक्लेबर क्षेत्रमा ३ वटाको समुहमा रहेको जंगली हाथिले बासस्थान बनाइ स्थानीयहरुको घर टहरा भत्काउँदै आएको छ । ह
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, २६ फागुन । जनकपुरको विभिन्न अपराधिक काण्डमा पटक–पटक मुच्छिएका जीवनाथ चौधरी सहित अन्य पाँच प्रतिवादीहरुलाई जिल्ला अदालत धनुषाले वारेन्ट जारी गरे पनि पक्राउ पर्न सकेका छैनन् भनेर जनकपुरबाट प्रकाशित हुने न्यूजपेपर दैनिक पत्रिका को मुख्य पृष्ठमा समाचार छापिएको छ । प्रदेशसभा तथ
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकोजाग्रतका राती भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातीमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने धार्मिकविश्वास रहेको छ । सो पर्वमा घरको आँगनमा अष्टदल अरिपन समेत दिइन्छ । अरिपन माथि डालासहितका सामग्री राखिन्छ भने विशेष मन्त्र उच्चारण गर्दै दुर्वा अक्षत दिइने गरिन्छ । भोजभतेरपछि पान र मखान बाड्ने गरिन्छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
यस्तै, बुधबार र बिहिबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, विदेह नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १ देखि २५ नम्बर वडासम्मको सेवाग्राहीले मात्र सेवा पाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्ग
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १२ फागुन । तीव्र रुपमा निर्माण भइरहेको रेल्वेको कार्यालय भवन निर्माण तथा स्टेशन निर्माण कार्यमा २ नम्बरको ईंट प्रयोग भइरहेको छ । जनकपुर जयनगर(वर्दिबास ब्रोडगेज रेलमार्गको काम तिव्रता पाए पनि निर्माण कम्पनीहरुले कमसल निर्माण सामग्रीहरुको प्रयोग गरिरहेका छन। रेल सञ्चालन हुनु
८ वर्ष अगाडि · प्रमुख समाचार