प्रमुख समाचारविदेहका मेयर दासले पत्रकार महतोलाई दिए छातीको हाड भाँच्ने धम्की
यसैविच, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष किरण कर्णले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि नगर प्रमुखले पत्रकारलाई दिएको धम्कीप्रति खेद व्यक्त गरिएको छ । प्रेस सेन्टरको प्रेस विज्ञप्तिमा पत्रकारलाई धम्की दिने नगर प्रमुखलाई कारवार्ही गर्न माग गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










