प्रमुख समाचारनापी कार्यालयका अमिन यादव घुससहित रँगेहात पक्राउ
अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ लिसकेको अवस्थामा पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










