प्रमुख समाचारप्रहरी भन्दा अपराधी नै एककदम अगाडि : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी भन्दा अपराधी नै एक कदम अगाडि भएको जिकिर गरेका छन् । नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ द्धारा आज जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रहरी भन्दा अपराधी अगा
७ वर्ष अगाडि · प्रमुख समाचार











