प्रमुख समाचारधनुषा ४ मा काँग्रेसका यादवलाई हराउँदै एमालेका महासेठ निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को बिहान ९ बजेसम्म सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका रघुवीर महासेठ १२४ मतले निर्वाचित भएका छन् । यद्यपी, अधिकारिक घोषणा हुन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











