प्रमुख समाचारबृहत्तर जनकपुरका पूर्व अध्यक्ष सिँह सिँहदरवारबाटै सरकारी गाडी लिएर फरार, प्रहरी खोज्दै
जानकारी अनुसार, सवारी चालक मण्डललाई पूर्वअध्यक्ष सिँहले सिँहदरबारभित्र पसेर धाकधम्की, डर, त्रास देखाएपछि उनले सहज रुपमा साँचो दिएको बुझिएको छ । यद्यपी, प्रहरीले अझै यसको पुष्टि भने गरेको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











