साईकल खरिदमा १० करोड भ्रष्टाचार आरोपबीचै ९ करोडको झोला किन्दै मधेश सरकार
साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार










