प्रमुख समाचारप्रदेश २ को बजेट १ अर्ब, मधेस आन्दोलनका सहिद बिर्सिइयो
न्यूज ब्यूरो || जनकपुरधाम, ११ बैशाख । प्रदेश नम्बर २ को प्रदेश सरकारले मंगलवार प्रदेश सभामा बजेट पेश गरेको छ । प्रदेश सभाको मंगलवार बसेको बैठकमा अर्थ तथा योजना मन्त्री विजय यादवले १ अर्ब २ करोड ५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । चालु ७५ करोड ८० लाख ३१ हजार र पूँजीगत तर्फ ४४ करोड २४ लाख ६८ हजा
८ वर्ष अगाडि · प्रमुख समाचार










