प्रमुख समाचारमन्त्री मण्डल विस्तार, को-को बने मन्त्री ? हेर्नुहोस !
न्यूज ब्यूरो काठमाडौँ, १४ फागुन ः नयाँ सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्री मण्डल विस्तार भएको हो । आज भएको मन्त्री मण्डल विस्तारमा ४ जना मन्त्रीलाई नियुक्त गरी सपथ ग्रहण गराइएको हो । मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा नियुक्त गरिका हुन । राष्ट्रपति विद्यादेवी भण
८ वर्ष अगाडि · प्रमुख समाचार










