जनकपुरमा थप १ जनाको कोरोनाले मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा थप एक जनाको कोरोना सँक्रमणबाट मृत्यू भएको छ । उनलाई मृत्यूपछि गरिएको स्वाब परीक्षणपछि कोरोना सँक्रमण पुष्टि भएको हो । प्रदेश २ का कोरोना फोकल पर्सन विजय झाका अनुसार धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा बस्ने एक पुरुषमा कोरोना पुष्टि भएको हो । अन्दाजी ५० वर्षी
६ वर्ष अगाडि · प्रमुख समाचार











