प्रमुख समाचारपत्रकारसँग पँगा लिएका सप्तरीका सिडिओको सरुवा, धनुषाको नयाँ सिडिओमा पाण्डे आउँदै
धनुषाका सिडिओ काशिराज दाहाल प्रमुख जिल्ला अधिकारी भएर आउँदा सरसफाई अभियान चलाएका थिए । उनले धनुषाको कार्यकालमा महत्वपूर्ण कार्यहरु गरी शान्ती सुरक्षाको लागि महत्वपूर्ण निर्णयहरु लिने सिडिओको सूचिमा छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










