प्रमुख समाचारभोलीदेखि धनुषा जिल्लाभरि दारु बेच्न र खान निषेध
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्धारा जारी गरिएको सो सूचनामा निर्वाचनलाई सुरक्षित, भयरहित, स्वच्छ र निष्पक्ष बनाउनको लागि निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका बमोजिम भोली शनिबारदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म विक्री वितरण तथा सेवन नगर्न सूचना जारी गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











