मनोरञ्जन"राम कसम" को रेकर्डिङग सम्पन्न, म्यूजिक भिडियोको छायाँकन हुँदै
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ । केही वर्ष अघि रिलिज गरिएको साँगितिक एल्बम " मनको राजा" को दोस्रो भाग स्वरुप राम कसम नामको एल्बम रिलिज गर्न लागेको हो । गीति एल्बम मनको राजाको गीतहरुमध्ये राम कसम तिम्रो हलकट छ जवानी
८ वर्ष अगाडि · मनोरञ्जन











