प्रेमकथामा आधारित गीत 'सपनाको घर' को टिजर रिलिज
प्रेम कथामा आधारीत म्यूजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र काठमाडौंको मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।

२०७९ चैत १९ आइतबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतको टिजर सार्वजनिक भएको छ ।
नव गायक आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडियोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।
प्रेम कथामा आधारीत म्यूजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र काठमाडौंको मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।
म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…