मनोरञ्जनफयानले अमिषा पटेललाई 'पोर्नस्टार' बन्न सल्लाह दिएपछि...
एजेन्सी । नयाँ दिल्ली, १ माघ । धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा बसेकी बलिवुड अभिनेत्री अमिषा पटेललाई एक फयानले पोर्नस्टार बन्न सल्लाह दिएका छन् । धेरैदिन देखि गुमनाम भएकी अमिषा पुनः अकस्मात चर्चामा आएकी छन् । त्यसको कारणको हो ट्रोलिंग, अर्थात, हालै आफनो समाजिक सञ्जालमा एक हट फोटो सुट गराई शेयर गर
८ वर्ष अगाडि · मनोरञ्जन











