फयानले अमिषा पटेललाई 'पोर्नस्टार' बन्न सल्लाह दिएपछि...
एजेन्सी । नयाँ दिल्ली, १ माघ । धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा बसेकी बलिवुड अभिनेत्री अमिषा पटेललाई एक फयानले पोर्नस्टार बन्न सल्लाह दिएका छन् । धेरैदिन देखि गुमनाम भएकी अमिषा पुनः अकस्मात चर्चामा आएकी छन् । त्यसको कारणको हो ट्रोलिंग, अर्थात, हालै आफनो समाजिक सञ्जालमा एक हट फोटो सुट गराई शेयर गर

२०७४ माघ १ सोमबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

एजेन्सी ।
नयाँ दिल्ली, १ माघ । धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा बसेकी बलिवुड अभिनेत्री अमिषा पटेललाई एक फयानले पोर्नस्टार बन्न सल्लाह दिएका छन् ।
धेरैदिन देखि गुमनाम भएकी अमिषा पुनः अकस्मात चर्चामा आएकी छन् ।

त्यसको कारणको हो ट्रोलिंग, अर्थात, हालै आफनो समाजिक सञ्जालमा एक हट फोटो सुट गराई शेयर गर्दा एक फयानले उनलाई पोर्नस्टार बन्न सुझाएका छन् ।
सुट गरिएको तस्विरमा अमिषा धेरै नै हट र सेक्सी कपडा लगाएकी छन्, उनले त्यो तस्विर शेयर गरेपछि एक फयानले कमेन्टमा पोर्नस्टार बन्न सल्लाह दिएका हुन् ।

जहाँ फोटो हेरेपछि अमिषाका फयानहरुले प्रशँसा गर्नबाट थाकिनरहेको देखिएको छ भने एक कैयोले भददा कमेन्ट गर्नबाट पनि पछि नहटेको देखिएको छ ।
केही युजर्सले उनलाई कमेन्ट बक्समै पोर्न स्टार बन्न सल्लाह दिएको देखिएको छ ।

त्यो कमेन्टको शिलशिला त्यहाँ मात्र सिमित रहेनन, केहीले त यतिको भददा कमेन् गरे की त्यसलाई समाचार मार्फत दर्साउन गाह्रो परेको छ ।
हालाकी, अमिषा पटेल यति दिनदेखि फिल्मी सँसारबाट टाढा भएपनि उनका फयानहरुले भने उनको एक झलक हेर्न प्रतिक्षारत देखिएको छ ।
अमिषाले पनि आफनो फयानको बेसबरी सम्झेर सोसल मिडियामा आफनो हट तस्विरहरु साझा गरिरहेकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…