क्राईम ब्यूरोधनुषामा एक युवकको घाँटीमा खुकुरी प्रहार, अवस्था गम्भिर
सोही ठाउँ मदिरा पसल संचालन गरि रहेको ठेगाना थाहा नभएका अन्दाजी वर्ष ५० का बिजय भन्नेले खुकुरी प्रहार गरेको छ। प्रहरीका अनुसार मण्डलको घाँटीमा खुकुरी प्रहार गरिएकोले गहिरो घाउ लागेको हो ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










