क्राईम ब्यूरोजनकपुरः आफनै भिनाजुलाई मारेको आरोपमा सालो (सार) पक्राउ
रेग्मीलाई उनकै सालोले कर्तव्य गरि मारेको खुल्न आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले खातीलाई जिल्ला अदालत धनुषाबाट म्याथ लिएर अनुसन्धान सुरु गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो










