क्राईम ब्यूरोसिरहाबाट १५ वर्षीय बालक अपहरण, ५ करोड रुपैयाँ फिरौती माग
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











