क्राईम ब्यूरोफेसबुकमा जनकपुरका पत्रकारको बारेमा आपत्तिजनक पोष्ट हाल्ने मण्डल पक्राउ
जाहेरीकर्ताका अनुसार सामाजिक सञ्जालमा प्रकाशित सामग्रीमार्फत आफ्नो पत्रकारिताको सत्यता, नैतिकता तथा पेशागत आचरणमाथि प्रश्न उठाउने, व्यंग्य गर्ने तथा सर्वसाधारणमा आफ्नो पेशागत विश्वसनीयताप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास गरिएको थियो ।
१२ दिन अगाडि · क्राईम ब्यूरो











