क्राईम ब्यूरोसर्लाहीको जंगलमा घाँटी रेटिएको अवस्था युवतीको शव फेला परेपछि...
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको एक जंगलमा घाँटी रेटिएको अवस्थामा एक युवतिको शव फेला परेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका १३ घाटटोलभन्दा करिब एक किलोमिटर उत्तरमा रहेको सागरनाथ वन विकास परियोजना जंगलमा मंगलबार एक युवतीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो । अन्दाजि करिब १७ वर्षकी रहेक
७ वर्ष अगाडि · क्राईम ब्यूरो










