स्कार्पियोले किचिएर एक बालिकाको ज्यान गयो
विनय कुमार यादव | जनकपुरधाम, १३ असार । धनुषामा स्कोरपियोले किच्दा एक बालिकाको ज्यान गएको छ । गएराती करिब ८ बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा एक वालिकालाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् । ज १ च १२६५ नम्बरको स्कार्पियोले जिल्ला सर्लाहीको सिसौन बस्ने सुरेन्द्र दासकी छोरी ने

२०७५ असार १३ बुधबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १३ असार । धनुषामा स्कोरपियोले किच्दा एक बालिकाको ज्यान गएको छ ।
गएराती करिब ८ बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरमा एक वालिकालाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिईन् ।
ज १ च १२६५ नम्बरको स्कार्पियोले जिल्ला सर्लाहीको सिसौन बस्ने सुरेन्द्र दासकी छोरी नेहा कुमारी दास लाई किच्दा ज्यान गएको प्रहरी चौकी यज्ञभूमिका ईन्चार्ज प्रेम बहादुर राउतले जनाएको छ ।
नेहा आफ्नो मामा स्थानीय चन्द्र दासको घरमा आएकी थिईन । नेहाको उपचारको क्रममा मृत्यू भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…