क्राईम ब्यूरोधनुषामा पेट्रोल चोरी आरोपमा एक युवक पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले पेट्रोल चोरी आरोपमा एक युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी झिझा स्थित रहेको स्थानीय रामचन्द्र गोईतको पसलबाट ५ लिटर पेट्रोल र केही रकम चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विदेह नगरपालिका वडा नं. ४ बस्ने स्थानीय
६ वर्ष अगाडि · क्राईम ब्यूरो










