क्राईम ब्यूरोजनकपुरमा ५ बर्षिय बहिनीमाथि धारिलो हतियार प्रहार गरी बनाए गम्भिर घाईते, सन्दुकभित्र बन्द गरेर युवक फरार
उनको घरमा जाँदा स्थानीयहरुले लक्ष्मीलाई बेहोस र रक्ताम्य अवस्थामा सन्दुकमा भेटिएको थियो । उनलाई तत्कालै एम्बुलेन्स मार्फत विराटनगर रिफर गरिएको जनाइएको छ । उनको उपचार विराटनगरमै भईरहेको छ भने अवस्था गम्भिर रहेको छ ।
२ महिना अगाडि · क्राईम ब्यूरो











