देश कालविद्युत प्राधिकरणको बदमासीले ३ दिनदेखि तीन गाउँ अँध्यारोमा
विधुत सुचारुको लागि विधुत कर्मचारीलाई पटक पटक ताकेता गरेपनी कुनै चासो नलिएको जनप्रतिनिधि सितल मुखियाले बताए । विगत ३ दिनदेखी चर्को गर्मीको समयमा विधुत अवरुद्ध भएर आम नागरिक सास्ती खेप्न बाध्य भएपनी समयमै समस्या समाधानका लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप समेत लगाए ।
४ वर्ष अगाडि · देश काल











