देश कालनेता झाको पहलमा लखौरी–देउरी सडकखण्डमा पीच सडक बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि सास्ती भोग्दै आएको स्थानीयहरुको लागि जसपाका नेता एवम् प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सडक शिलान्यास गरिएको छ । बर्षायाममा अधिक प्रभावित हुने धनुषाको लखौरी देखि देउरीसम्मको सडकखण्डमा अब पक्की सडक बन्ने भएको छ । जसका युवा नेता एवम् धनौजी गाउँ
५ वर्ष अगाडि · देश काल











