देश कालधनुषाको शहिदनगर नगरपालिका तनावग्रस्त, भारी सँख्यामा प्रहरी परिचालन
विभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो ।
२ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४० समाचार
देश कालविभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । लगातारको अविरल वर्षाले मिर्चैया जलमग्न बनेको छ । पानी निकासका लागि उचित व्यवस्थापन नहुँदा पानी थुनिएर जलमग्न बनेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको मुसलधारे वर्षाले मिर्चैयाको अधिकांश क्षेत्र जलामय भएको छ । मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक लगायत कटारी चोक
७ वर्ष अगाडि · देश काल
देश कालयसअघि ज्ञानु यादवले नै समाजमा अपाच्य हुने खालका गीतहरु गाएको र गाउँदै आएपछि अब सो लाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
५ वर्ष अगाडि · देश काल
देश काल“न्यायिक समितिको संयोजन लगायत अनुगमन समितिको संयोजन उपाध्यक्ष नै हुन्छ भने स्थानीय सरकार संचालन ऎन र औरही गाउँपालिकाको आ.व. २०७६÷७७ को विशेष गाउँ सभा को निर्णय नं. ४४ मा प्रष्टै देखिन्छ । तर यी सबैलाई मिची कानुन बिपरित निर्णय गरि उपाध्यक्ष लगायत कसैलाई पनि सूचना नदिईकन पन परि कार्य गरेको हुनाले मुद्दा गरेको छ ।”– यादले भने ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट मधेशमा ३५ जनाको नाम हटाएको छ । आयोगले देशभरि कुल ७६ उम्मेदवारको नाम हटाएको हो । नाम हटाउने ७६ जना मध्ये ३५ जना मधेशकै उम्मेदवारहरु रहेका छन् । आयोगले सोमबार विज्ञप्ति जारी गरेर राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धम
८ महिना अगाडि · देश काल
देश कालमृतक नरहा गाउँपालिका वडा नम्बर १ गौराहाको रहेको बुझिएको छ । यद्यपी, मृतको नाम भने अझै खुल्न सकेको छैनन् । प्रहरीले अनुसन्धान थालेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालराजदेवी मन्दिरमा नव निर्मित आधुनिक पार्क, वाल फाउन्टेन्सन, मार्बल जडान लगायतका कार्यहरु गरी सौन्दर्यीकरण गरिएकोमा विहिबार काठमान्डौबाट आएर उदघाटन गर्दै राजदेवी पूजन गरेका हुन् । महतोकै सँसदीय विकास कोषबाट छुटयाइएको २० लाख रुपैयाँको लागतमा पार्क लगायतका निर्माणहरु गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालयसअघि असार मसान्तमा सिरहाको औरही गाउँपालिकामा बिना कमिशन चेक वितरण नगरेको आरोप खेपेका उनलाई औरहीबाट समेत भगाउने तयारी भएपछि सर्वजीत कुमार झा एक बदनाम अधिकृतको रुपमा चिनिन थालिएको हो ।
२ वर्ष अगाडि · देश काल
कमला नगरपालिकाको कार्यपालिका सदस्यहरुसहित अन्य अधिकांश कर्मचारीहरु कार्यालय नआउँदा नगरपालिका अपाँग भएको हो । जनताको सेवासँग प्रत्यक्ष सरोकार राख्ने सरोकारबाला कर्मचारी नै नियमित कार्यालय नआउँदा कमला नगरपालिका अपाँग भएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालयस्तै, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालइच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ।
४ वर्ष अगाडि · देश काल
देश कालधनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जनकपुरधाम कहिले पनि धार्मिक हिँसा नभएको पवित्र ठाउँ रहेको बताउँदै यो भूमिमा धार्मिक सदभाव खलबलिने खालको गतिविधि गर्न नदिने बताए । एसपी तिवारीले जुनसुकै समुदायको भएपनि यस्ता गतिविधि मान्य नहुने बताए ।
१ वर्ष अगाडि · देश काल