मधेशमा दुई दिन सार्वजनिक विदाको घोषणा
मधेश प्रदेशको बारा जिल्लास्थित रहेको प्रसिद्ध शक्तिपीठ गढिमाई मन्दिरमा प्रत्येक पाँच बर्षमा विशाल मेला लाग्दै आएको छ । जहाँ देशविदेशबाट मेला भर्न विवाहपँचमीझै लाखौँको सँख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।
१ वर्ष अगाडि · देश काल









