देश कालधनुषामा सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै ठगी गर्ने दम्पती पक्राउ
घटनापछि फरार रहेका उनका श्रीमान् करिब ४० वर्षीय प्रदीप साह सोनारलाई पनि प्रहरीले खोजतलास गर्ने क्रममा भदौ १५ गते जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सोनारलाई नियन्त्रणमा लिएपछि मँगलबार जिल्ला अदालत धनुषाबाट मिलान म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
१ महिना अगाडि · देश काल











