देश कालबर्दिवासका मेयर कार्की चुरे दोहन गराएर उत्खनन गराउँदै, बाढीमा गाउँ नै सखाप हुने चिन्ता
एलानी जग्गामा नखन्न भन्दा उनीहरु कुट्न आउँछन्,’ उनले भने – मेयरकै आदेशमा उनीहरुले मापदण्ड विपरित खनेको स्थानीयको आरोप छ ।मेयरले नै जनताको गुनासो नसुन दिएपछि कसले सुनीदिने भन्दै महतोले गुनासो पोखे ।
५ वर्ष अगाडि · देश काल










