देश कालआउँदो चुनावमा जनमत पार्टीले मधेश कब्जा गरी जनताराज ल्याउनेछ: उपाध्यक्ष कुशवाहा
नगर अधिवेशनको क्रममा जनमतको ३१ सदस्यीय समिति चयन गरिएको हो । सियाराम जयसवालको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. बसन्त कुशवाहाकै उपस्थितमा भएको सो कार्यक्रममा नयाँ पदाधिकारीहरुलाई स्वागत गरिएको थियो ।
४ वर्ष अगाडि · देश काल











