देश कालजनकपुरः जिल्ला अदालत धनुषाका सर्वेक्षक जयसवाल गम्भिर घाईते अवस्थामा भेटिए
उद्धार गर्ने आर्मीको टोलीले उक्त पुरुषलाई कुनै सवारीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरेको छ । घाईते हुनेमा घनुषा जिल्ला अदालत जनकपुरका सर्भेक्षक अवधेश प्रसाद जयसवाल रहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल











