देश कालरेडियो मुस्कान सिरहाका सँचालक सितल झा चेक बाउन्स मुद्दामा दोषी ठहर
सो मुद्दामा सुनुवाई हुँदै गत बैशाख ३१ गतेको फैसला अनुसार रेडियो मुस्कानका सँचालक झालाई १५ दिन कैद र १ लाख रुपैयाँ बिगो भराईको सजाय सुनाएको हो । यसअघि उनलाई प्रहरीले फरार अभियुक्तको सूचिमा राख्दै आएको छ । उनी अझै फरार रहेका छन् ।
२ वर्ष अगाडि · देश काल










