SEE परीक्षा : अझ रोकिएन चिट चोरी
न्यूज ब्यूरो, सुनसरी । आईबारदेखि देशैभरि सँचालन भएको एसईई परीक्षाको क्रममा चिट चोर्र्ने प्रकरण भने कायमै देखिएको छ । सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं. ११ तनमुनाको गोपाल माध्यमिक विद्यालय स्थित रहेको परीक्षाकेन्द्रमा चिट चोर्ने प्रकरण बाहिर आएको छ । सुनसरीकै अन्य परीक्षाकेन्द्रहरुमा भने आईतबार
२०७५ चैत ११ सोमबार, दिउँसो १२:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । आईबारदेखि देशैभरि सँचालन भएको एसईई परीक्षाको क्रममा चिट चोर्र्ने प्रकरण भने कायमै देखिएको छ ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं. ११ तनमुनाको गोपाल माध्यमिक विद्यालय स्थित रहेको परीक्षाकेन्द्रमा चिट चोर्ने प्रकरण बाहिर आएको छ । सुनसरीकै अन्य परीक्षाकेन्द्रहरुमा भने आईतबार खुल्लेआम चिटचोरी भईरहेको जानकारी स्थानीय सरोकारबालाहरुलाई गराइएपनि चिटचोरी भने रोकिएको छैनन् ।
स्थानीय सरोकारबालाहरुले विभिन्न परीक्षाकेन्द्रमा निरीक्षण अनुगमन गरेपनि बाहिरी आवरण देखेर फर्केने गरेको कारण पनि भित्रीको सेटिँगले चिटचोरीले जडो गाडेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्दन रौनियार
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…